• jobs

        Popular Jobs

      • Office Cleaning Worker Demand in Saudi
      • Urgent Demand for BAHRAIN With High Salary
      • All Urgent Demand for BAHRAIN With High Salarya
      • More Popular Jobs

        jobs by position

      • Waiter(2)
      • Cleaning Worker (male )(1)
      • More Jobs By Position

        jobs by categories

      • Hotel / Restaurant / Cafe(2)
      • Cleaning(1)
      • More Jobs By Categories

        ethical jobs

      • More Ethical Jobs

      • Zero Cost jobs

      • More Zero Cost Jobs
  • manpower

        Popular MANPOWER

      • Jobs Global.com Employment Services Pvt. Ltd
      • TRANS ASIA INTEGRATE SERVICES PVT. LTD. ⭐
      • More Popular Manpower

        RECENT MANPOWERS

      • Chandra Kamana Manpower Pvt. Ltd. (A.D. Careers Pvt. .Ltd.)
      • S.N.H.R. MANPOWER PVT.LTD.
      • CROWN EMPLOYMENT CONSULTANT PVT. LTD.
      • ALMIGHTY INTERNATIONAL MANPOWER SERVICES PVT.LTD.
      • Empower Overseas Pvt. Ltd.
      • More Recent Manpower

        ETHICAL MANPOWERS

      • Seya Manpower
      • Shreya Acharya
      • WIDE SPACE INTERNATIONAL PVT. LTD. 🄴 ⭐
      • Aakarshan International Pvt. Ltd 🄴 ⭐
      • Titanic Manpower Supplier Pvt. Ltd 🄴 ⭐
      • SCC Manpower Company Pvt. Ltd 🄴 ⭐
      • International Manpower Recruitment Pvt. Ltd 🄴 ⭐
      • Trendway International Pvt. Ltd. 🄴 ⭐
      • More Ethical Manpower
  • directory
      • Radio
      • Info Orientation
      • Training Center
      • Bank
      • Orientation Center
      • Medical Center
      • Insurance Company
  • more
      • Language Training
      • Jobs in Nepal
      • Blog
      • Career Tips
      • Notice
      • Interview Advice
      • Expert Speak Videos
      • FAQ
      • LT Search
      • Passport Search
      • Terms And Conditions
      • Privacy Policy
      • Contact Us
      • About Us
  • Create CV Login/Register
Create CV Login/Register

Frequently Asked Questions

'बैदेशिक रोजगार' एप छुट्टै म्यानपावर कम्पनि हो ? यो एपले वैदेशिक रोजगारमा पठाउने काम गर्छ ?

'वैदेशिक रोजगार' एप कुनै म्यानपावर कम्पनी होइन । यसले कसैलाई वैदेशिक रोजगारमा पठाउने काम गर्दैन । यो एप वैदेशिक रोजगारमा जोडिन चाहेका लाखौँ नेपालीहरुलाई सहि सूचना दिने उदेश्यले तयार पारिएको डिजिटल प्ल्याटफर्म हो ।  यो एपले वैदेशिक रोजगारमा इजाजत प्राप्त म्यानपावर कम्पनीको आधिकारिक सूचनाहरु लक्षित युवाहरु माझ पुर्याउने काम गर्दछ । यो एपको उदेश्य युवाहरुलाई सिधा म्यानपावरमा जोडेर बिचौलियाहरुको प्रभावलाई क्रमश घटाउँदै लैजानु हो ।

'वैदेशिक रोजगार' एपमा निशुल्क रोजगारमा पठाउने म्यानपावरहरु कसरी चिन्न सकिन्छ ?

यो एपले एपमा अपडेट हुने सबै डिमाण्डमा निशुल्क रोजगारमा जान पाइन्छ भन्ने ग्यारेन्टी गर्दैन । तर यो एप मार्फत प्रयोगकर्ताहरुलाई शुन्य लागतमा मात्र कामदार पठाउने म्यानपावरहरु पहिचान गर्न सहज होस् भन्ने हेतुले केहि प्रयास भएका छन् । यस एपमा म्यानपावरहरुको सूचि हेर्दा म्यानपावरहरुको पछाडी (सुन्तला कलरमा)  Ethical  'TAG' भएका म्यानपावर कम्पनिहरुले नैतिक भर्ना प्रक्रिया मार्फत मात्र वैदेशिक रोजगारमा नेपाली कामदार लैजान्छन् भन्ने सूचित गरिएको छ । त्यस्ता म्यानपावरमा डिमाण्ड आएको सूचना हेरेर रोजगारमा जोडिदा कुनै शुल्क तिर्नु पर्दैन, सम्पूर्ण लागत नि:शुल्क हुन्छ । 


'वैदेशिक रोजगार' एपमा Hire Me फिचर किन राखिएको हो ? यसको काम के हो ?

'वैदेशिक रोजगार' एप प्रयोगकर्ताले एप Log in गरेपछि एप स्क्रिनको मुख्य पेजको सबैभन्दा माथि बायाँ पट्टि Hire me बटन देख्दछन् । 

यसमा क्लिक गरेपछि वैदेशिक रोजगारमा जान चाहेका युवाहरुले आफू वैदेशिक रोजगारमा जान चाहेको पद, जान चाहेको देश, जोडिन चाहेको इजाजत पत्र प्राप्त म्यानपावर कम्पनीहरु र चाहेको तलब छानेर सर्त स्वीकार गरेर Apply गर्न सक्दछन् ।  

यसरी एप प्रयोगकर्ताले आफू रोजगारमा जोडिन चाहेको जानकारी पद, देश र तलब अनुसार  सम्बन्धित इजाजत प्राप्त म्यानपावर कम्पनीहरुलाई सूचित गर्न सक्दछन् ।  यसरी सिधा जोडिएका युवाहरुलाई इजाजतपत्र म्यानपावर कम्पनीहरुले नेपाल सरकारको वर्तमान नीति अनुसार मात्र वैदेशिक रोजगारको प्रक्रियामा जोड्न सक्दछन् ।  यो फिचरले वैदेशिक क्षेत्रमा अवैधानिक बिचौलियाहरुको अनावश्यक प्रवेशलाई निषेध गरि वैदेशिक रोजगारमा जान चाहेको युवालाई सिधा म्यानपावर कम्पनिमा जोड्ने उदेश्य राखिएको छ ।  यो कार्यले वैदेशिक रोजगार क्षेत्रलाई क्रमश बिचौलिया मुक्त बनाउने सकारात्मक लक्ष राखिएको छ ।  

'वैदेशिक रोजगार' एपमा Train Me फिचर किन राखिएको हो ? यसको काम के हो ?

'वैदेशिक रोजगार' एप प्रयोगकर्ताले एप Log in गरेपछि एप स्क्रिनको मुख्य पेजको सबैभन्दा माथि बायाँ पट्टि Hire me बटन संगै अर्को बटन Train me बटन देख्दछन् । 

यसमा क्लिक गरेपछि सीपयुक्त बन्न चाहेका युवाहरुले आफू कुनै पनि काम/पदमा दक्ष र सीपयुक्त बन्न चाहेको जानकारी एपमा जोडिएका सम्बन्धित तालिम प्रदायक संस्थाहरुलाई दिन सक्दछन् ।  

एप प्रयोगर्ताले सूचित गरेपछि सम्बन्धित युवाको छनौटमा परेको तालिम प्रदायक संस्था (Training Center) ले सोको जानकारी प्राप्त गर्दछन् ।  अब सम्बन्धित तालिम प्रदायकले इच्छुक सिप/दक्षता लिन चाहेको युवालाई आफ्नो संस्थामा तालिममा जोडेर दक्ष बनाउन सक्दछ । यसरी दक्ष बनेको युवाले आफ्नो इच्छा अनुसार वैदेशिक रोजगारमा जोडिने वा स्वदेशमै आफ्नो सीप अनुसार रोजगारमा जोडिन आफूलाई सहज बनाउनेछ ।  

यो फिचरको सहयोगले कुनै पनि युवा दक्ष बन्न प्रेरित हुन्छ साथै सहजै आफ्नो इच्छा अनुसारको तालिममा सीपयुक्त बनेर आफूलाई भविष्यको अवसरहरुमा सफल बनाउन सक्षम हुन्छ ।  यो फिचरको उदेश्य वैदेशिक रोजगारमा जोडिने युवालाई दक्ष काममा जोडिन, सीपयुक्त जनशक्ति बन्न अभिप्रेरित गर्दछ । 

Jobs categories

  • Hotel / Restaurant / Cafe

    2

  • Cleaning

    1

All Categories

Useful Links

  • Department of Foreign Employment (DOFE)
  • Foreign Employment Office, Tahachal
  • Labour and Employment Office, Janakpur Dham
  • Labour and Employment Office, Pokhara
  • Labour and Employment Office, Butwal
  • Labour and Employment Office, Surkhet
  • Labour and Employment Office, Dhangadhi, Kailali
  • Labour and Employment Office, Biratnagar

Information

  • About Us
  • Terms And Conditions
  • Privacy Policy
  • Contact Us
  • Frequently Asked Questions

Important Links

  • Browse all Jobs
  • Jobs by Category
  • Jobs by Position
  • Recent Jobs
  • Exchange Rate
  • LT Search
  • Passport Search

Jobseeker Service

  • Resume Writing
  • Language Training

Baideshik Rojgar on Mobile

Employers

  • Employers Login
  • Search Manpower

©2026 SajhaJobs All rights reserved.

Something went wrong.