ऐन/कानुन र अधिकार (Laws & Rights)

नाबालिगलाई वैदेसिक रोजगारमा पठाएमा हुने सजाय 485 views

नाबालिगलाई वैदेसिक रोजगारमा पठाएमा हुने सजाय

नाबालिगलाई वैदेसिक रोजगारमा पठाएमा के सजाय हुन्छ ?  

कुनै इजाजतपत्रवालाले नाबालिगलाई वैदेसिक रोजगारमा पठाएमा त्यस्तो इजाजतवालालाई तीन लाख रुपयाँदेखि पाँच लाखसम्म जरिवाना र तीन वर्षदेखि सात वर्षसम्म कैद सजाय हुने व्यवस्था छ । वैदेशिक रोजगारमा जानको लागि कम्तिमा १८ बर्ष उमेर पुरा गरेको हुनुपर्छ ।  

Call Us

+97714792616

Location

Tahachal, Kathmandu, Nepal

Related Orientaion