वैदेशिक रोजगारमा जाने युवाले सही विज्ञापन चिन्नु अत्यन्तै आवश्यक हुन्छ किनभने गलत वा झूठा विज्ञापनमा पत्याएर गएका युवाहरू धोका, शोषण र मानव तस्करीको शिकार हुने सम्भावना अत्यधिक हुन्छ । सही विज्ञापनले रोजगारदाता कम्पनी, तलब, कामको प्रकृति, सुविधा, करारको अवधि, लागत आदि स्पष्ट रुपमा उल्लेख गर्छ । यसले युवालाई सचेत बनाउँछ, ठगीबाट बचाउँछ र सुरक्षित तथा कानुनी प्रक्रियाबाट विदेश जान सहयोग गर्छ ।
Baluwatar-4, Kathmandu, Nepal
Something went wrong.