१९ बर्षको उमेरमा जापान पुगेका काभ्रे पाँचखालका भुवन थपलियाको जापानमा ७ वटा रेस्टुरेन्ट छ । थपलियाले नेपालको बुटवलमा केवलकारमा पनि लगानी गरेका छन् ।
नेपालमा धेरै सम्भावना रहेको बताउने भुवनले व्यवसायाको लागि व्यवस्थिति अवस्था नरहेको कारण धेरै साथीहरुले नेपालमा गरेको लगानी डुबेको बताए । यहि डरको कारण भुवनले नेपालमा व्यवसाय गर्न रुचि नरहेको बताए ।
विदेशमा रहेका नेपालीहरुले किन आफ्नो देशको पासपोर्ट त्यागेर अर्काको देशको पासपोर्ट लिन्छन् भन्ने गम्भीर प्रश्नमा भुवनले दिएका अभिव्यक्ति अधिकांश विदेशमा बसेर विदेसी पासपोर्ट लिएका नेपालीहरुको अभिव्यक्तिसँग मेल खान्छ । उनले आफ्ना धेरै अनुभवलाई यस अन्तर्वार्ता मार्फत उजागर गरेका छन् ।
Interview with: Bhuwan Thapaliya | Interview by: Anil Adhikari
पुरा अन्तर्वार्ता हेर्नुहोस्:
Location
Baluwatar, Kathmandu, Nepal