मेरो भोगाई, अनुभव र सिकाई

वैदेशिक रोजगारले दिएको सफलता: नेपाली युवाले कतारका ५ तारे होटल सम्हाल्दै छन् ! 200 views

वैदेशिक रोजगारले दिएको सफलता: नेपाली युवाले कतारका ५ तारे होटल सम्हाल्दै छन् !
वैदेशिक रोजगारमा गएका कतिपय नेपालीहरु सफल पनि छन् । उनिहरुको कथा अरु युवाको लागि प्रेरणादायी हुन्छ । यस भिडियोमा हामी केहि बर्ष अघि हस्पिटालिटी क्षेत्रको तल्लो तहबाट क्रमश सफल बनेका नेपाली युवा ओमकृष्ण ढुंगानाको विषय प्रस्तुत गर्दैछौं, जो कतारको प्रतिष्ठित ५ तारे होटलहरूमा उच्च पदमा कार्यरत छन् । कसरी उनले संघर्ष गरेर विदेशको भूमिमा सम्मानित स्थान प्राप्त गरे ? विदेश जान चाहने वा अहिले विदेशमा संघर्षरत युवाहरूका लागि यो भिडियो प्रेरणाको स्रोत हुनेछ।

Call Us

+977-14512988

Location

Baluwatar, Kathmandu, Nepal

Related Orientaion