मेरो भोगाई, अनुभव र सिकाई

कतारमा प्रतिष्ठित नेपाली महिला व्यवसायी | Yasmeen Naaz | स्वास्थ्य र सुरक्षा तालिम दिन अब्बल 278 views

कतारमा प्रतिष्ठित नेपाली महिला व्यवसायी | Yasmeen Naaz | स्वास्थ्य र सुरक्षा तालिम दिन अब्बल
कतारमा नेपालीको नाम गर्वका साथ अघि बढाउँदै आउनु भएकी Yasmeen Naaz — जसले स्वास्थ्य र सुरक्षा तालिम (Health & Safety Training) को क्षेत्रमा नयाँ आयाम स्थापित गरेकी छिन् । १२ बर्ष अघि एक गृहिणीको रुपमा कतार आएकी उनले हाल कतारको कम्पनीहरुलाई आवश्यक कामदारलाई Health & Safety तालिम दिने व्यवसाय गर्दै आएकी छन् । 👷‍♀️🩺

भिडियो हेर्नुहोस्


Call Us

+977-14512988

Location

Baluwatar, Kathmandu, Nepal

Related Orientaion