मेरो भोगाई, अनुभव र सिकाई

सीप, सिकाई र अनुभवले सफल व्यवसायी पनि बनाउँछ, कुवेतमा सफल बन्दै नेपाली युवा 203 views

सीप, सिकाई र अनुभवले सफल व्यवसायी पनि बनाउँछ, कुवेतमा सफल बन्दै नेपाली युवा

कुवेतमा प्रतिष्ठित नेपाली व्यसायी प्रेम बहादुर गुरुङसँग गरिएको विशेष अन्तरवार्ता हेर्नुहोस् जसमा उहाँले कुवेतको रोजगारी संगै व्यावसायको सफलता र भविष्यकाबारे महत्वपूर्ण जानकारी दिएका छन् । उहाँको अनुभव वैदेशिक रोजगारमा जाने धेरै नेपालीहर्रुको लागि प्रेरणादायी हुनसक्छ । 


Call Us

+977-14512988

Location

Baluwatar, Kathmandu, Nepal

Related Orientaion