मेरो भोगाई, अनुभव र सिकाई

सीपयुक्त र दक्ष बन्न सके खाडीमै मासिक ८/१० लाखसम्म कमाउन सकिन्छ 318 views

सीपयुक्त र दक्ष बन्न सके खाडीमै मासिक ८/१० लाखसम्म कमाउन सकिन्छ
१४ वर्षअघि साउदी अरबमा केवल १४०० रियाल मासिक तलबमा काम सुरु गरेका बसुदेव सापकोटाले आज आफूलाई विदेशमै दक्ष बनाउँदै मासिक ८/१० लाख रुपैयाँसम्म कमाइरहेका छन् । विदेशमा काम गर्दैगर्दा उनले पढे, सिके र व्यवस्थापन सीप विकास गरे । अहिले साउदी, आबुधाबी र तान्जानियाका ड्युटीफ्री स्टोरको व्यवस्थापनको जिम्मा उनीसँग छ । साथै उनिसहित उनको साथिहरुले मिलेर साउदीको रियादमा आफ्नै रेस्टुरेन्ट समेत खोलेका छन् । 
यो अन्तर्वार्तामा उनले आफ्नो प्रेरणादायी यात्राबारे, संघर्ष, योजना र लक्ष्यबारे स्पष्ट रूपमा सुनाएका छन्।
📌 अन्तर्वार्ता हेर्नुहोस् र आफ्ना साथीहरूसँग शेयर गर्न नबिर्सनुहोस्।
Interview by: Anil Adhikari

Call Us

+977-14512988

Location

Baluwatar, Kathmandu, Nepal

Related Orientaion