मेरो भोगाई, अनुभव र सिकाई

विदेश जानुअघि सीप सिक्दै युवाहरु ! सीप सिकेर जाँदा – फाइदै फाइदा 351 views

विदेश जानुअघि सीप सिक्दै युवाहरु ! सीप सिकेर जाँदा – फाइदै फाइदा
वैदेशिक रोजगारको अवसर खोज्दै हुनुहुन्छ ? बिना सीप विदेश जानु जोखिमपूर्ण हुने मात्र होइन, अवसर गुमाउनु पनि हो भन्ने बुझ्नुपर्छ । यस भिडियोमा हेरौँ कसरी नेपाली युवा विदेश जानुअघि सीप सिक्दै छन्, र कसरी उनीहरूले यो सीपलाई आफ्नो भविष्य निर्माणमा उपयोग गर्दैछन् ।
कृपया ध्यान दिनुस् - 
✅ विदेश जानु अघि कुन-कुन सीप उपयोगी छन् ?
✅ सीप सिक्दा कमाईमा कस्तो फरक पर्छ ?
✅ सीप कहाँ सिक्ने ?

Call Us

+977-14512988

Location

Baluwatar, Kathmandu, Nepal

Related Orientaion