वैदेशिक रोजगारमा जाने कुनैपनि नेपाली कामदारले अनिवार्य रुपमा म्यादी जीवन बीमा गरेर मात्र श्रम स्वीकृति लिन पाउने नियम छ । वैदेशिक रोजगारीका लागि जाने कामदारले उसको उमेर र काम गर्नै अवधिका आधारमा यो प्रकारको बीमा गर्ने गर्छ ।
वैदेशिक रोजगर म्यादी बीमा गर्दा लाग्ने बीमाशुल्क सो व्यक्तिको उमेर र काम गर्ने अवधि अर्थात बीमा अवधिका आधारमा फरक-फरक हुन्छ । उमेर समूह अनुसार तीन फरक-फरक शुल्कमा बीमा गरे बापत तिर्नुपर्छ । जसमा १८ वर्षदेखि ३५ बर्षसम्मको एक समूह, ३६ देखि ५० बर्षसम्मको अर्को समूह र ५१ देखि ६४ बर्ष सम्मको अर्को समूह निर्धारण गरिएको छ । शुल्क छुट्टै लागे पनि दावी भुक्तानी भने समाननै हुन्छ । यसरी गर्न मिल्ने बीमा अनलाइनबाटै सहजै गर्न सकिन्छ ।
यस प्रकारको बीमा गर्दा राहदानीको स्क्यान कपी, नागरिकताको स्क्यान कपी, एक प्रति पासपोर्ट साईजको फोटो स्क्यान गरेर अपलोड गरेर गर्न सकिन्छ । ईसेवा र खल्तीमार्फत अनलाईनबाट बीमा गर्न सकिने सुविधा छ । कम्पनीको वेबसाईटबाट नै बीमा भएको नभएको हेर्न पनि सकिन्छ । यस्तै बीमा अवधि पनि हेर्न सकिन्छ । साथै वैदेशिक रोजगारको श्रम स्वीकृति पाएपछि वैदेशिक रोजगार बिभागको वेबसाइटमै आफ्नो पासपोर्ट नम्वर हानेर आफ्नो बिमा पोलिसी नम्वर र बीमा गरेको बीमा कम्पनिको समेत जानकारी लिन सकिन्छ । यस प्रकारको बीमाका बीमाङ्क रकम १० लाख रुपैयाँको हुन्छ ।
Baluwatar-4, Kathmandu, Nepal
वैदेशिक रोजगारमा जानेले (म्यादी) जीवन बीमा गरेपछि निम्न अवस्थामा दावी भुक्तानी हुँदैन - 819 views
वैदेशिक रोजगार दुर्घटनामा परि घाइते भएमा (म्यादी) जीवन बीमा गरेबापत दाबी भुक्तानी कसरी लिने ? कति पाइन्छ ? - 752 views
वैदेशिक रोजगार मृत्यु भएमा (म्यादी) जीवन बीमा गरेबापत दाबी भुक्तानी कसरी लिने ? कति पाइन्छ ? - 639 views
वैदेशिक रोजगार (म्यादी) जीवन बिमा गर्न शुल्क कति लाग्छ ? - 680 views
बैदेशिक रोजगार वोर्ड (FEB)
21495
11
बैदेशिक रोजगार बिभाग (DOFE)
6704
3
मानव बेचबिखन अनुसन्धान ब्युरो (AHTB)
1861
0
नेपाल वैदेशिक रोजगार व्यवसायी संघ (NAFEA)
1901
2
वैदेशिक रोजगार सामाजिक सुरक्षा कोष (SSF)
10904
6
वैदेशिक रोजगार कल्याणकारी कोष (Welfare Fund)
2402
0
प्रवासी नेपाली समन्वय समिति (PNCC)
1576
0
सुरक्षित आप्रवासन (SaMi)
1819
0
स्वास्थ्य जानकारी (Health)
2622
6
तालिम, सीप तथा सिकाइ (Training Info)
5072
2
बित्तिय जानकारी (Financial info)
2375
3
ऐन/कानुन र अधिकार (Laws & Rights)
2320
4
राहदानी (Passport) सम्बन्धि जानकारी
68199
7
वैदेशिक रोजगार ठगि जालसाझी र धोकाधडी
24623
2
मेरो भोगाई, अनुभव र सिकाई
1754
8
श्रम स्वीकृति र नवीकरण
89705
3
वैदेशिक रोजगार अभिमुखिकरण (Orentation)
3577
9
वैदेशिक रोजगार: निःशुल्क कानूनी सेवा (by People Forum)
3285
2
गैर आवासिय नेपाली संघ (NRNA)
2006
1
कन्सुलर तथा भिसा चेक (Visa Verification)
84826
18
Something went wrong.