नेपाल सरकारले बैदेशिक रोजगार व्यवसायलाई प्रवर्द्धन गर्न, सो व्यवसायलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन तथा बैदेशिक रोजगारमा जाने कामदार र वैदेशिक रोजगार व्यवसायीको हकहित संरक्षण कार्य गर्ने प्रयोजनको लागि बैदेशिक रोजगार बोर्डको व्यवस्था गरेको छ ।बैदेशिक रोजगार ऐन २०६४ को दफा ३८ मा भएको व्यवस्था बमोजिम यस वोर्डको गठन भएको हो । वोर्डको नियमित कार्य संचालन गर्न बैदेशिक रोजगार वोर्डको सचिवालय छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीको अध्यक्षता रहने यस वोर्डमा उच्च पदस्थ सरकारी अधिकारी, बैदेशिक रोजगार व्यवसायी, ट्रेड युनियन, बैदेशिक रोजगार विज्ञ र यस क्षेत्रमा कार्यरत संस्थाहरको प्रतिनिधित्व रहने व्यवस्था छ । हाल वोर्डमा अध्यक्ष सहित २५ जना सदस्यहरु हुन्छन् ।
वैदेशिक रोजगारमा जाने श्रमिकले वैदेशिक रोजगार बिभागमा सूचिकृत तालिम प्रदायक संस्थाबाट अनिवार्य पूर्व-प्रस्थान अभिमुखिकरण तालिम लिएर त्यसको प्रमाणपत्र लिनुपर्छ । एक पटक यस्तो तालिम लिएर वैदेशिक रोजगारमा गएका श्रमिकले सोहि मुलुकमा कामका लागि जाँदा पुन:अभिमुखिकरण तालिम लिनु पर्दैन ।
Babarmahal, Kathmandu, Nepal
अभिमुखीकरण तालिम र यसको महत्व के छ ? - 541 views
एअरपोर्ट प्रवेशदेखि रोजगारदाता कम्पनीसम्म पुग्दा के-के गर्नुपर्छ ? जान्नुहोस् - 592 views
वैदेशिक रोजगारमा जान के-के ध्यान दिने ? कुन-कुन कागजात आवश्यक पर्छ ? - 551 views
वैदेशिक रोजगार: कतार रोजगारमा गएका रञ्जित कुमार माझीको सफलताको कथा - 682 views
वैदेशिक रोजगारमा प्रस्थान गर्नु अघि घरपरिवारको साथमा छोड्नुपर्ने महत्वपूर्ण कागजातहरु - 487 views
कुन/कुन प्रकृया (Process) बाट वैदेशिक रोजगारमा जान सकिन्छ ? - 527 views
वैदेशिक रोजगारमा VISA सम्बन्धि सामान्य जानकारी - 514 views
वैदेशिक रोजगारमा अभिमुखिकरण तालिम सम्बन्धि जानकारी - 469 views
वैदेशिक रोजगारमा जान लागेका र गएका कामदारहरुले ध्यान दिनु पर्ने कुराहरु (BR1) - 741 views
बैदेशिक रोजगार वोर्ड (FEB)
21495
11
बैदेशिक रोजगार बिभाग (DOFE)
6704
3
मानव बेचबिखन अनुसन्धान ब्युरो (AHTB)
1862
0
नेपाल वैदेशिक रोजगार व्यवसायी संघ (NAFEA)
1901
2
वैदेशिक रोजगार सामाजिक सुरक्षा कोष (SSF)
10904
6
वैदेशिक रोजगार (म्यादी) बीमा (Insurance)
10567
4
वैदेशिक रोजगार कल्याणकारी कोष (Welfare Fund)
2402
0
प्रवासी नेपाली समन्वय समिति (PNCC)
1576
0
सुरक्षित आप्रवासन (SaMi)
1819
0
स्वास्थ्य जानकारी (Health)
2622
6
तालिम, सीप तथा सिकाइ (Training Info)
5072
2
बित्तिय जानकारी (Financial info)
2375
3
ऐन/कानुन र अधिकार (Laws & Rights)
2321
4
राहदानी (Passport) सम्बन्धि जानकारी
68199
7
वैदेशिक रोजगार ठगि जालसाझी र धोकाधडी
24623
2
मेरो भोगाई, अनुभव र सिकाई
1754
8
श्रम स्वीकृति र नवीकरण
89705
3
वैदेशिक रोजगार: निःशुल्क कानूनी सेवा (by People Forum)
3286
2
गैर आवासिय नेपाली संघ (NRNA)
2006
1
कन्सुलर तथा भिसा चेक (Visa Verification)
84826
18
Something went wrong.