वैदेशिक रोजगारमा खाडी जान ठिक छैन भन्ने तपाइँलाई लाग्छ ? खाडीमा कमाइ राम्रो हुँदैन भन्ने लाग्छ ? तर तपाइँ गलत हुनुहुन्छ । वैदेशिक रोजगारमा जाँदा सीप सिकेर गए वा संघर्ष गर्न सके वा कामको अनुभव लिँदै आफूलाई सक्षम बनाउन सक्ने हो भने तपाइँ खाडीमै रोजगारमा जाँदा पनि राम्रो हुन्छ ।
हामीले कतार पुगेर वैदेशिक रोजगारमा गएका युवाहरुको सकारात्मक पक्षलाई खोज्दै जाँदा भेटिएका छन् चितवन घर भएका प्रताप ढुंगाना ।
कतारको बिकासलाई १९ बर्षदेखि नियालेका ढुंगानाले राजनीतिक स्थिरता भईदिए नेपाल पनि बिकासको गति बढ्ने बताउछन् । सुरुमा कतार जाँदा ८०० रियाल कमाउने ढुंगानाले अहिले १९ बर्ष पछि कति कमाउँलान् ? साथै ढुंगानाले यत्रो सफलता कसरी पाउन सके भन्ने प्रश्नको उत्तर खोज्दैछौं । यस क्रममा वैदेशिक रोजगार 'मेरो भोगाई, अनुभव र सिकाई' कार्यक्रम अन्तर्गत उनी प्रताप ढुंगानालाई तपाइँमाझ प्रस्तुत गरेका छौं ।
Baluwatar, Kathmandu, Nepal
सीपयुक्त र दक्ष बन्न सके खाडीमै मासिक ८/१० लाखसम्म कमाउन सकिन्छ - 336 views
विदेश जानुअघि सीप सिक्दै युवाहरु ! सीप सिकेर जाँदा – फाइदै फाइदा - 370 views
सीप, सिकाई र अनुभवले सफल व्यवसायी पनि बनाउँछ, कुवेतमा सफल बन्दै नेपाली युवा - 218 views
वैदेशिक रोजगारले दिएको सफलता: नेपाली युवाले कतारका ५ तारे होटल सम्हाल्दै छन् ! - 211 views
कतारमा प्रतिष्ठित नेपाली महिला व्यवसायी | Yasmeen Naaz | स्वास्थ्य र सुरक्षा तालिम दिन अब्बल - 292 views
१९ बर्षको उमेरमै जापान पुगेर ७ रेस्टुरेन्ट चलाईरहेका नेपाली युवाको अनुभव - 385 views
आफ्नै देश फर्कने वातावरण बनेन - सालिकराम पाण्डे (कतार) - 548 views
'मेरो आँखै अगाडी कतारले गरेको विकास लोभलाग्दो छ' - प्रताप ढुंगाना - 813 views
बैदेशिक रोजगार वोर्ड (FEB)
21524
11
बैदेशिक रोजगार बिभाग (DOFE)
6739
3
मानव बेचबिखन अनुसन्धान ब्युरो (AHTB)
1917
0
नेपाल वैदेशिक रोजगार व्यवसायी संघ (NAFEA)
1928
2
वैदेशिक रोजगार सामाजिक सुरक्षा कोष (SSF)
10935
6
वैदेशिक रोजगार (म्यादी) बीमा (Insurance)
10605
4
वैदेशिक रोजगार कल्याणकारी कोष (Welfare Fund)
2439
0
प्रवासी नेपाली समन्वय समिति (PNCC)
1618
0
सुरक्षित आप्रवासन (SaMi)
1898
0
स्वास्थ्य जानकारी (Health)
2654
6
तालिम, सीप तथा सिकाइ (Training Info)
5101
2
बित्तिय जानकारी (Financial info)
2402
3
ऐन/कानुन र अधिकार (Laws & Rights)
2338
4
राहदानी (Passport) सम्बन्धि जानकारी
68229
7
वैदेशिक रोजगार ठगि जालसाझी र धोकाधडी
24651
2
श्रम स्वीकृति र नवीकरण
89729
3
वैदेशिक रोजगार अभिमुखिकरण (Orentation)
3605
9
वैदेशिक रोजगार: निःशुल्क कानूनी सेवा (by People Forum)
3326
2
गैर आवासिय नेपाली संघ (NRNA)
2026
1
कन्सुलर तथा भिसा चेक (Visa Verification)
84872
18
Something went wrong.