नेपाल वैदेशिक रोजगार एजेन्सीहरूको संघ नेपालका ८५३ म्यानपावर एजेन्सीहरूको छाता संगठन हो । यसको प्राथमिक उद्देश्य श्रमिक र सदस्य संस्था दुवैको अधिकारको रक्षा गर्दै सुरक्षित वैदेशिक रोजगार सुनिश्चित गर्नु हो। संघले वैदेशिक रोजगार क्षेत्रलाई मर्यादित र व्यावसायिक बनाउन विभिन्न संवाद र अन्तरक्रिया कार्यक्रममार्फत सदस्यहरूलाई एकताबद्ध गरी क्षमता अभिवृद्धि गर्ने उदेश्य राखेको छ । वैदेशिक रोजगारी क्षेत्रमा हुने विसंगति र अस्वस्थ प्रतिस्पर्धा न्यूनीकरणका लागि तोकिएको निर्देशिकामा सदस्य निकायलाई काम गर्न बाध्य गराउन आचारसंहिता पनि संघले बनाएको छ ।
वैदेशिक रोजगार क्षेत्रमा प्रमुख सरोकारवालाको रूपमा संघले नेपाली आप्रवासी कामदारहरूको अधिकारको रक्षा गर्न श्रम सम्झौता र समझदारी पत्रमा हस्ताक्षर गर्ने जस्ता नीतिगत सुधारका लागि निरन्तर लबिङ र वकालत गर्ने उदेश्य राखेको छ । वैदेशिक रोजगारीमा नेपाली महिलाको पलायन बढ्दै गएको पृष्ठभूमिमा संघले महिलाको सुरक्षित पलायन सुनिश्चित गर्न अन्य सरोकारवालासँग समन्वय गर्छ । यसले तल्लो तहदेखि राष्ट्रिय स्तरसम्म श्रमिकको अधिकारको संरक्षण र प्रवर्द्धनका लागि सरकारी तथा गैरसरकारी सरोकारवालाहरूसँग नजिकबाट काम गर्छ । संघले आफ्नो लक्ष्य प्राप्तिका लागि बारम्बार राष्ट्रिय परामर्श, चेतनामुलक कार्यक्रम, गोलमेच सम्मेलन तथा सचेतना अभियान र सार्वजनिक र्याली, प्रदर्शनी, अन्तरक्रिया कार्यक्रम र सञ्चार माध्यमबाट सूचना प्रवाह गर्दै आएको छ ।
Tilganga, Kathmandu
बैदेशिक रोजगार वोर्ड (FEB)
21523
11
बैदेशिक रोजगार बिभाग (DOFE)
6739
3
मानव बेचबिखन अनुसन्धान ब्युरो (AHTB)
1916
0
वैदेशिक रोजगार सामाजिक सुरक्षा कोष (SSF)
10934
6
वैदेशिक रोजगार (म्यादी) बीमा (Insurance)
10604
4
वैदेशिक रोजगार कल्याणकारी कोष (Welfare Fund)
2438
0
प्रवासी नेपाली समन्वय समिति (PNCC)
1617
0
सुरक्षित आप्रवासन (SaMi)
1896
0
स्वास्थ्य जानकारी (Health)
2653
6
तालिम, सीप तथा सिकाइ (Training Info)
5100
2
बित्तिय जानकारी (Financial info)
2401
3
ऐन/कानुन र अधिकार (Laws & Rights)
2337
4
राहदानी (Passport) सम्बन्धि जानकारी
68228
7
वैदेशिक रोजगार ठगि जालसाझी र धोकाधडी
24651
2
मेरो भोगाई, अनुभव र सिकाई
1778
8
श्रम स्वीकृति र नवीकरण
89728
3
वैदेशिक रोजगार अभिमुखिकरण (Orentation)
3604
9
वैदेशिक रोजगार: निःशुल्क कानूनी सेवा (by People Forum)
3325
2
गैर आवासिय नेपाली संघ (NRNA)
2025
1
कन्सुलर तथा भिसा चेक (Visa Verification)
84871
18
Something went wrong.