वैदेशिक रोजगारीमा गएका श्रमिकहरुले योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा जोडिन सक्छन् । विदेश जानेले अनिवार्य कोषमा योगदान गर्नुपर्ने बाध्यकारी व्यवस्था छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमार्फत वैदेशिक रोजगारीमा रहेका तथा विदेशमा स्वरोजगार रहेका नेपालीलाई योजनामा सहभागिता गराउन पहल गर्दै आएको छ । कोषका समावेश हुने श्रमिकले मासिक अनलाइन मार्फत निर्धारित रकम बुझाउनुपर्छ । वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकले श्रम स्वीकृति लिँदा वा नवीकरण गर्दा वा विदेशमा काम गरिरहेको अवस्थामा पनि अनलाइनमार्फत निवेदन दिएर कोषमा आबद्ध हुन सक्छन् ।
कोषमा आबद्ध भएपछि श्रमिकले दुर्घटना र अशक्तता सुरक्षा, आश्रित परिवार सुरक्षा र वृद्ध अवस्था सुरक्षा सुविधा पाउने छन् । श्रमिकले भुक्तानी गरेको योगदान रकममध्ये ७.४८ प्रतिशत रकम दुर्घटना र अशक्तता सुरक्षा योजना र आश्रित परिवार सुरक्षा योजनामा जम्मा हुने छ । जसबाट श्रमिकले दुर्घटना उपचार खर्च वार्षिक एक लाख रुपियाँसम्म पाउने छन् । श्रमिक अशक्त भएमा मासिक ६० प्रतिशत भुक्तानी हुने छ । वृद्ध अवस्था सुरक्षा योजनामा १३.८५ प्रतिशत छुट्याउने गरेको छ ।
बैदेशिक राेजगारीमा रहनु हुने याेगदानकर्ताकाे लागि ( For Whats App and Viber) : ९८५१३५१७५४, [email protected]
सूचीकरण सम्बन्धी: ०१-५३६०८२५
सामान्य जानकारी तथा समस्या समाधानका लागि : टोल फ्री नं. १११६ (NTC बाट मात्र )
कल सेन्टर नं. : ०१-५९७००१६ (NTC/NCELL)
KYC र स्वरोजगार सूचीकरणको लागि: ९८५१३४५८१५
योगदानकर्ता सापटी : ०१-५३६०८३७ । हिसाब मिलानका लागि : ९८५१३४२२७३
मेडिकल दाबी भुक्तानी सम्बन्धी: ०१-५३५६३१५
IT सपोर्टको लागि : [email protected]
Babarmahal, Kathmandu, Nepal
सामाजिक सुरक्षा कोष परिचय पत्र (SSF ID Card) कसरी पाउन सकिन्छ ? - 1573 views
सामाजिक सुरक्षा कोष योजनामा सहभागी हुन कति योगदान रकम जम्मा गर्नु पर्छ ? - 993 views
वैदेशिक रोजगारमा गएका नेपाली तथा विदेशमै स्वरोजगार नेपालीले सामाजिक सुरक्षा कोषबाट पाउने फाइदाहरु के-के छन् ? - 676 views
वैदेशिक रोजगार तथा विदेशमा स्वरोजगार रहेका नेपालीले SSF मा सुचिकृत हुन के-के कागजात आवस्यक पर्छ ? - 526 views
'वैदेशिक रोजगार' सामाजिक सुरक्षा कोषमा कस्ता व्यक्तिहरु सहभागी हुन सक्छन् ? निवेदन (Application) कसरी दिने ? - 688 views
वैदेशिक रोजगार सामाजिक सुरक्षा कोष (SSF) मा कसरी जोडिने ? कसरी पैसा तिर्ने ? - 678 views
बैदेशिक रोजगार वोर्ड (FEB)
21496
11
बैदेशिक रोजगार बिभाग (DOFE)
6704
3
मानव बेचबिखन अनुसन्धान ब्युरो (AHTB)
1862
0
नेपाल वैदेशिक रोजगार व्यवसायी संघ (NAFEA)
1901
2
वैदेशिक रोजगार (म्यादी) बीमा (Insurance)
10567
4
वैदेशिक रोजगार कल्याणकारी कोष (Welfare Fund)
2402
0
प्रवासी नेपाली समन्वय समिति (PNCC)
1576
0
सुरक्षित आप्रवासन (SaMi)
1820
0
स्वास्थ्य जानकारी (Health)
2622
6
तालिम, सीप तथा सिकाइ (Training Info)
5072
2
बित्तिय जानकारी (Financial info)
2375
3
ऐन/कानुन र अधिकार (Laws & Rights)
2321
4
राहदानी (Passport) सम्बन्धि जानकारी
68199
7
वैदेशिक रोजगार ठगि जालसाझी र धोकाधडी
24623
2
मेरो भोगाई, अनुभव र सिकाई
1754
8
श्रम स्वीकृति र नवीकरण
89705
3
वैदेशिक रोजगार अभिमुखिकरण (Orentation)
3578
9
वैदेशिक रोजगार: निःशुल्क कानूनी सेवा (by People Forum)
3286
2
गैर आवासिय नेपाली संघ (NRNA)
2006
1
कन्सुलर तथा भिसा चेक (Visa Verification)
84827
18
Something went wrong.